arrow

कुपिण्डे तालमा बेपत्ता भएका बस्नेतको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
death photo.jpg

सल्यान । सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका युवाको शव भेटिएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३७ वर्षीय बेदबहादुर बस्नेतको बुधबार शव भेटिएको हो ।

मंगलबार दिउँसो टिकटक बनाउने क्रममा चिप्लिएर उनी तालमा बेपत्ता भएका थिए । उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । 

उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ