arrow

सानेपामा प्रदीप गिरीको अन्तिम बिदाइमा नेताहरु [२७ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
congress-pradip-giri-demise.jpg

काठमाडौं । कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय वीपीनगर सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखिएको हो ।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपतिआर्यघाटका लागि शवयात्रा शुरु गरिने कांग्रेसले जनाएको छ । यद्यपि भारतबाट केही नेताहरु आउन सक्ने भएकाले समय लम्बिन पनि सक्नेछ । 

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

साथै कांग्रेस नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।


 

1.jpg
अन्तिम श्रद्धाञ्जली !
2.jpg
3.JPG
4.jpg
5.jpg
6.jpg
7.jpg
8.jpg
9.jpg
10.jpg
11.jpg
13.jpg
14.jpg
15.jpg
16.jpg
20220821002417_791A0443.JPG
20220821003538_791A0467.JPG
20220821003553_791A0470.JPG
20220821004523_791A0490.JPG
20220821004759_791A0495.JPG
20220821005234_791A0500.JPG
20220821005237_791A0505.JPG
20220821005300_791A0513.JPG
20220821010407_791A0554.JPG
20220821005852_791A0546.JPG
20220821005823_791A0537.JPG
20220821005401_791A0520.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ