arrow

गृहमन्त्री खाँण र प्रधानसेनापति शर्माबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
balkrishna-khand-prabhuram-sharma.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ । 

सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ