arrow

चितवन २ बाट उम्मेदवारी दर्ता गराए रवि लामिछानेले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
rabi-lamichhane.jpg
तस्बिर – फाइल ।

चितवन । रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

सो क्षेत्रबाट एमालेबाट कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । 

आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ