arrow

माधव नेपालले गराए उम्मेदवारी दर्ता 

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ असोज २३ आइतबार
madhav-nepal-election-nomination-2079.jpg
तस्बिर – फाइल ।

रौतहट । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । 

अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो । नेपाल यसअघि काठमाडौं २ बाट चुनाव लडेर जितेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ