arrow

फूलैफूलको पर्व [१७ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
sayapatri--.jpg

काठमाडौं । तिहार अर्थात् भाइटीका अर्थात् दिपावली । यो पर्वमा कि त झिलिमिली बत्तीको चर्चा हुन्छ कि त फूलको । यसलाई फूलको पर्व पनि भनिन्छ । त्यसैले पनि अहिले फूलको भाउ आकासिएको छ । 

तिहार लागेसँगै रानधानीको इचाँगुनारायणका किसानहरुलाई भने फूदटिप्न भ्याईनभ्याई भई रहेको छ । तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन् ।

काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाईहुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ।

आधा दशकअघिसम्म गाउँ–गाउँमा सयपत्री ढकमक्क हुन्थ्यो । त्यसयता सयपत्री यतिसम्म मासिएको थियो कि, तिहारमासमेत भारतीय गाउँहरूबाट फूल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता छ। तर राजधानी आसपासकै केही स्थानमा व्यवसायिक फूल खेती गर्दै राजधानीबासीको मागलाई केही हदसम्म राहत दिएका छन् ।

काठमाडौंको इचंगुका स्थानीयले सयपत्री र मखमली फूलको व्यवसायिक खेती गरेका छन्। फूल बेचेरै तिहारको सिजनमा लाख रुपैयाँसम्म कमाउने किसान खोज्न अब टाढा जानुपर्दैन ।

_A7R6883.JPG
फूलैफूलको पर्व
_A7R6916.JPG
_A7R6937.JPG
_A7R6959.JPG
_A7R7028.JPG
_A7R7047.JPG
_A7R7088.JPG
Sayapatri Phool_at ichagunarayan0.jpg
Sayapatri Phool_at ichagunarayan1.jpg
Sayapatri Phool_at ichagunarayan2 (1).jpg
Sayapatri Phool_at ichagunarayan2.jpg
Sayapatri Phool_at ichagunarayan3.jpg
Sayapatri Phool_at ichagunarayan4.jpg
Sayapatri Phool_at ichagunarayan5.jpg
Sayapatri Phool_at ichagunarayan6.jpg
Sayapatri Phool_at ichagunarayan7.jpg
Sayapatri Phool_at ichagunarayan8.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ