arrow

यस्तो देखियो काठमाडौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (6).jpg

तिहारको तेस्रो दिन लक्ष्मीपूजा । तिहार आफैंमा उज्यालो पर्व हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने प्रचलन छ । 

घर घरमा लक्ष्मीको आराधना गरिएको छ। मुख्य व्यापारिक स्थानहरु झिलिमिली पारिएका छन्। दिपावलीको उल्लासमा मुख्य शहर पनि झलमल पारिएका छन्। 

Tihar lights-Kathmandu valley-Nepal photo-Library  (11).jpg
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (10).jpg
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (6).jpg
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (9).jpg
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (5).jpg
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (2).jpg
Tihar lights-Kathmandu valley-Nepal photo-Library  (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ