कर्णाली । तिहार सकिएसँगै धमाधम धान भित्र्याउने क्रम जारी रहेको छ । जुम्लाको तिला गाउँपालिका–४ का स्थानीयबासी पनि धमाधम कालीमार्सी धान झार्दै छन् ।
किसानलाई अहिले धानबाली भित्र्याउन चटारो परेको छ । रासस
Hamrakura.com