-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । डोटीको अत्तरकाँडामा निर्वाचन सामाग्री बोकेको जिप ब्रेक फेल भएर दुर्घटना भएको छ ।
निर्वाचन सामाग्री बोकिरहेको जिप बडीकेदार गाउँपालिका वडा नं ५ अत्तरकाँडामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मतदान अधिकृत दिनेश सिं रैखोला घाइते भएका छन् । जिपमा ११ जनाको टोली सवार रहेका थिए ।