arrow

तोरीखेतमा उमेश श्रेष्ठले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
umesh-shrestha-vote.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मतदान गरेका छन् । 

राज्यमन्त्री श्रेष्ठले भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका हुन् ।

उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ