arrow

चितवन २ मा मतगणना जारी, रवि लामिछाने तेस्रो स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

चितवन । प्रतिनिधि सभा अन्तर्गत चितवन २ को मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार एक सय मत गन्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल अग्रस्थानमा छन् । यसअघिका विजेता पोखरेलले ५३ मतसहित अग्रता लिएका हुन् । 

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मात्र ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना शुरु गरिएको हो ।

रास्वपाले शहरी क्षेत्रमा आक्रामक शुरुआत गरिरहँदा रविले पनि अग्रता लिने अपेक्षा गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ