arrow

जितपछि डा तोसिमा कार्कीको विजयोत्सव [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
4H0A8091.JPG

ललितपुर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी भएकी छिन् । 

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डा. तोसिमा विजयी भइन् । 

खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । उर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रकी पम्फा भुषालले आठ हजार सात सय ६९ मतमात्रै ल्याइन् । 

जितपछि यस्तो छ तोसिमाको विजयोत्सव

-MG-0148.JPG
-MG-0132.jpg
4H0A8065.JPG
4H0A7933.JPG
4H0A7869.JPG
4H0A8075.JPG
4H0A8091.JPG
4H0A8107.JPG
4H0A8142.JPG
4H0A8126.JPG
4H0A8116.JPG
4H0A8146.JPG
4H0A8157.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ