arrow

रोनाल्डोलाई ८१ अर्ब दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
ronaldo-manchester-united1.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डोलाई ८१ अर्बमा अवद्ध हुन अफर आएको छ । 

साउदीको अल नासर क्लबले रोनाल्डोलाई ३ वर्षमा  ८१ अर्ब ५३ करोड ८८ लाख नेपाली रुपैयाँ दिने प्रस्ताव गरेको हो ।
 
रोनाल्डोलाई हरेक सिजनका लागि २० करोड युरो अर्थात् ३ वर्षसम्म ६० करोड युरो दिनेछ । 

रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा वार्षिक करिब २६ मिलियन युरो पाइरहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ