arrow

हात्तीको आक्रमणबाट हीरादेवीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
elephant-stress.jpg.jpg

दोधारा चाँदनी ।  कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ