भालुवाङ । खानेपानीको सुविधा नहुँदा दाङको सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन् । केही महिनाअघि खोलाको दुषित पानीका कारण राजपुर गाउँपालिका– ७ की ९ वर्षिया बालिकाको ज्यान गएको थियो । रासस
Hamrakura.com