arrow

काठमाडौं महानगरको सेवा प्रवाह बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
kathmandu-metro-final-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बिहीबार बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ । 

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम,  वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ