arrow

सीके राउत जनमत पार्टीको संसदीय दलको नेतामा चयन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
aaropi-ck-raut.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सीके राउत चयन भएका छन् । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।

डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ