arrow

चारआली जङ्गलमा महिला र पुरुषको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार

झापा । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा सोमबार दुई शव फेला परेको छ । 

अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । 

उनका अनुसार शवको पहिचान भइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ