arrow

खाद्यान्नको सुरक्षित भण्डारणका लागि भकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
bhakari.jpg
तस्बिर:सिद्धराज भट्ट,रासस

धनगढी उपमहानगरपालिका-५ तारानागरका बलराम चौधरीले घरमा खाद्यान्नको सुरक्षित भण्डारणका लागि प्रयोग गरेको ‘डेहरी’ अर्थात् भकारी ।  

थारु समुदायमा माटो र भुस प्रयोग गरी तयार गरिने यो परम्परागत भकारीको प्रयोग पछिल्ला दिनमा घट्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ