- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंगाको झुण्ड ।
विश्वमै दुर्लभ बाह्रसिंगाको झुण्ड देख्न पाइने निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम बढेको छ ।