-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा भएको नेवारी झ्व भ्वयमा एक हजार दुई जना सामूहिक नेवारी भोज सरिक हुँदै नेवार तथा अन्य समुदाय ।
नेवारी भाषाको ‘झ्व’ भन्नाले नेपालीमा मिलेर लस्करै बस्ने बुझिन्छ भने ‘भ्वय’ को अर्थ भोज भन्ने अर्थ लाग्छ ।