arrow

मर्मत गरिएको नेपाल-भारत सीमा स्तम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
sima-istamba.jpg
तस्बिर सौजन्य : सशस्त्र प्रहरी वल नं ३५ गण शैलेश्वरी झलारी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको देविस्थान नजिक नेपाल-भारत जीर्ण अवस्थाको मर्मत गरिएको ८०० नम्बरको सीमा स्तम्भको अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सशस्त्र प्रहरी वल नम्बर ३५ गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरलगायत नेपाल भारतका सुरक्षाकर्मी । 

भारतीय सीमा सुरक्षा बल(एसएसवी)को ५७औं बटालियनले सशस्त्र प्रहरी वल नेपालको समन्वयमा जीर्ण अवस्थामा रहेका जोर नम्बरका २४ वटा जीर्ण अवस्थाका सीमा स्तम्भ मर्मतको कार्य गरिरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ