arrow

संन्यास लिँदै सानिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
saniya-mirza.jpg

काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जाले संन्यास लिने भएकी छिन् । छ पटककी ग्राण्ड स्लाम विजेता सानियाले आगामी फ्रेब्रुअरीमा संन्यास लिने भएकी हुन् । उनले आगामी महिना दुबईमा हुने डब्ल्यूटीएि १००० प्रतियोगितापछि व्यवसायिक टेनिसबाट संन्यास लिन लागेकी हुन् । 

उनले टेनिस वेबसाइटमा अन्तर्वार्ता दिँदै अन्तिम प्रतियोगिता खेल्दै गरेको बताइन् । उनले तीन पटक महिला युगल र तीन पटक मिश्रित यु्गलमा ग्राण्डस्लाम जितेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ