arrow

अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिए नाडाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
nadal.jpeg
फाइल तस्विर।

काठमाडौं। विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनी खेलाडी रफायल नडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन्। नाडाल अस्ट्रेलियन ओपन गत संस्करणका विजेता हुन्।

उनलाई ६५औं वरियताका अमेरिकी खेलाडी मेकेन्जी मक्डोनाल्डले सिधा सेटमा पराजित गरेका हुन्। मेकेन्जीले नाडाललाई ६-४, ६-४, ७-५को सोझो सेटमा हराएका हुन्।

खेलको दौरान खुट्टामा असहज महसुस गरिरहेका नाडालले खेलको बीचमा उपचार पनि गराएका थिए।  दोस्रो सेटमा गोडामा समस्या देखिएपछि उनले ब्रेक लिएका थिए। त्यसपछि उनका प्रतिद्वन्द्वी उनलाई बाँधेर राखे ।

नाडालले अहिलेसम्म २२वटा ग्राण्ड स्लाम जितिसकेका छन्। दुईपटकका अस्ट्रेलियन ओपन विजेता नाडाल दोस्रो चरणबाट बाहिरिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ