arrow

इलामका एक युवकले गरे संसद भवन अगाडि आत्मदाहको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
Baneshwore-highway-ncell-tower.jpg.jpeg

काठमाडौं । इलाम घर भएका एक युवकले सङ्घीय संसद भवनअगाडि आत्महत्याको प्रयास गरेका छन् ।

इलामको पञ्चकन्या ६ स्थायी घर भएका प्रेम प्रसाद आचार्यले नयाँ बानेश्वरमा रहेको संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।

संसद चलिरहेको समय बाहिर उनले पेट्रोल खन्याएर आफैँलाई सिद्धाउन खोजेका थिए ।   

आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।  उनले आत्मदाह गर्न खोज्नुको कारण खुलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ