arrow

सम्पर्कविहीन नौ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सूचना जारी गरी पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । 

गत कात्तिकदेखि जानकारी बिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा रहन जारी सूचनामा उल्लेख छ ।

सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ