arrow

प्रहरीको गाडीबाट हाम फालेर भागे मुखिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
nepal-police12.jpg

काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त धनुषाका राजाबाबु मुखिया प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन्।

इलाका प्रहरी कार्यालय सबैला लगिरहेको प्रहरीको गाडिबाट हाम फालेर मुखिया फरार भएका हुन्।

उनी यदुकुहास्थित कमला नहरमा हाम फालेका थिए ।

मुखियालाई आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराएर प्रहरी कार्यालय सबैला लगेको अवस्थामा घटना भएको हो ।

फरार मुखियाको खोजी कार्य प्रहरीले जारी राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ