arrow

एकैपटक सिभिल हस्पिटलले खुलायो तीन सय ३० जनाको रोजगारी, धेरै माग नर्सको 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
civil-hospital.jpg

काठमाडौं । नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले ठूलो संख्यामा रोजगारी खुलाएको छ । अस्पतालको पदपूर्ति समितिले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा ३३० जनालाई जागिर खुलाएको जानकारी दिएको हो ।

अस्पतालले खुल्ला र समावेशी प्रतियोगिताबाट हलुका सवारी चालकदेखि सिनियर रजिष्ट्रटारसम्मको पदमा जागिर खुलाएको हो । ३३० जनामध्ये सबैभन्दा धेरै नर्सका लागि जागिर खुलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ