arrow

कर्णाली प्रदेशसभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
karnali-prade.jpg

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । 

गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो ।   

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ