arrow

श्वासप्रश्वासमा समस्या आएपछि काँग्रेस सांसद् चौधरी नर्भिकमा

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
parbata-DC.jpeg
काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद् पार्वता डिसी चौधरी अस्पताल भर्ना भएकी छिन् । श्वासप्रश्वासमा समस्या देखिएपछि सांसद् चौधरीलाई शुक्रबार नर्भिक अस्पतालमा भर्ना गरिएको उनका सहयोगीहरूले बताएका छन् । 
 
व्यवस्थापिका संसद्मा शुक्रबार बजेट आश्रित ३ विधेयक पारित गर्ने कार्यतालिका रहेको थियो । सोही कार्यतालिका अनुसार संसद् चल्दै गर्दा उनलाई स्वासप्रश्वासमा समस्या आएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ