arrow

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
prabhu-bank.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरधनीको नाममा संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो शेयरको भाउ भने तोकेको छैन ।

यसमा शेयर खरिद गर्न इच्छुक संस्थापकले आजदेखि ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । बैकका अनुसार उक्त समयमा संस्थापक शेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि शेयर बिक्री गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ