arrow

प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
police-aig-4.jpg

काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका चार जनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गररेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ