arrow

पेटमा भेटियो भोड्काको बोतल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
vodka-stomach.jpg

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल (क्वाटर)  भेटिएको छ ।  

सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष  निर्मल शाहका अनुसार अस्पतालमा  उपचारका लागि आएका धनगढीस्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन् । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ