arrow

चार वर्षे अविनाशलाई विषालु सर्पले डस्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
snake-bite2.jpg
तस्बिर – सांकेतिक ।

सिराहा । विषालु सर्पले डस्दा सिराहामा एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो।

सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।

सो अघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभए पछि फूलबारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ