arrow

कोशीले गर्‍यो दुई महत्त्वपूर्ण निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
koshi

मोरङ ।  कोशी प्रदेश, मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने र प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको मुख्मन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ