-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाल प्रहरीमा रिक्त १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस भएको छ ।
शुक्रबार बसेको गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।