arrow

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणः एमाले सांसद टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी गठी काण्डमा नेकपा एमालेका नेता तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

रायमाझीका छोरा सन्दीप पनि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य रहेको आरोप छ ।

सन्दीपलाई पनि पक्राउ गर्न प्रहरीले पुर्जी जारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ