arrow

पत्रकार तथा अधिकारकर्मी कुइकेललाई पित्रृशोक

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
ishwori-pd-kuikel.jpeg
काठमाडौं। पत्रकार राजन कुइकेललाई पित्रृ शोक परेको छ। इमेज च्यानलका समाचार प्रमुख तथा एम्नेष्टी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष समेत रहेका कुइकेलका पिता इश्वरी प्रसाद कोइरालाको बिहिवार विहान नेपालटारस्थित आफ्नै निवासमा निधन भएको हो। लामो समयदेखि दम रोगबाट पिडित रहँदै आउनुभएका कुइकेलको काठमाडौं नेपालटास्थित आफ्नै निवासमा ८३ बर्षको उमेरमा निधन भएको हो। स्वर्गीय कुइकेलका श्रीमती, राजन कुइकेलसहित दुई छोरा र १ छोरी हुनुहुन्छ। 
 
नेपाल प्रेस युनियनका केन्द्रीय पार्सद समेत रहेका कुइकेललाई परेको पित्रृशोकमा नेपाल प्रेस युनियनले गहिरो दुख व्यक्त गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक शोक वक्तव्य निकाली पत्रकार तथा एम्नेष्टी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष समेत रहेका कुइकेलका पिता ईश्वरी प्रसाद कुइकेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त राजन कुइकेल सहित कुइकेल परिवारप्रति समबेदना व्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ