arrow

यस्तो आयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
amik-sherchan-2080-02-26.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ । 

शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा यसअघिका नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिइएको छ । 

बुटवलबाट भालुवाङमा सारिएको स्थायी राजधानी निर्माणलाई प्राथमिकतामा राखिएको छ । 

यस्तो छ प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रम 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ