- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ ।
शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा यसअघिका नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिइएको छ ।
बुटवलबाट भालुवाङमा सारिएको स्थायी राजधानी निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
यस्तो छ प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रम