arrow

बिना दर्ता सञ्चालन गर्ने काठमाडौंका दुई अस्पताल सिल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
kathmandu-metro-final-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ । सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ