arrow

रिरिबाङ्को लेकमा भेंडा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
riribanko-lake-sheep.jpg

रुकुम पूर्व । रुकुम पूर्व सिस्ने गाउँपालिका १ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेंडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेंडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ