arrow

दुई अर्ब घटाएर लुम्बिनीले ल्यायो बजेट [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
dhanbahadur-maski-lumbini-finance-minister.jpg

रूपन्देही  । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

लुम्बिनी सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्बले घटेको छ । 

बजेटमध्ये त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुनेछ । पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ