- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
लुम्बिनी सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्बले घटेको छ ।
बजेटमध्ये त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुनेछ । पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।