arrow

कठै किसानका पीडा, सडकमा गोलभेँडा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
tomato-road-farmer-2080-03-03.jpg

काठमाडौँ । बिचौली मालामाल हुँदा किसान भने जहिल्यै पीडामा छन् । किसानले कहिल्यै उचित मूल्य पाएका छैनन् । 

त्यही पीडाले ग्रसित किसानले काठमाडौँको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् । 

किसानहरुले उचित मूल्य नपाएकाले सडकमै गोलभेँडा फाल्नु परेको बताएका छन् । 

IMG-0940.jpg
IMG-0938.jpg
IMG-0936.jpg
IMG-0935.jpg
IMG-0934.jpg
IMG-0933.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ