-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णु कुमार भामले कृषक कै खेतमा पुगेर हलो तथा मई लगाएका छन् ।
जताततै उच्च पदस्थ व्यक्तिहरूले शुक्रबार धान दिवस मनाए जस्तो गरिरहँदा मेयर भाम भने कृषक कै खेतमा पुगेर हलो तथा मई लगाइका हुन् ।
बिहान १० बजे वडा नं २ मा रहेको तीर्थ मल्लको खेतहरूको रोपाइँमा पुगेका भामले दिनभर जसो गोरु जोत्दै हलो र मई लगाएका थिए ।