arrow

भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्र शाह

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार २५ सोमबार
birendrabahadur-shah-veri-hospital-president.jpg

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्रबहादुर शाह नियुक्त भएका छन् ।

शाह असार १७ गतेको  मन्त्रिपरिषद्को निर्णयअनुसार भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।   

नेपाल तरुण दल बाँकेका अध्यक्ष एवं नेपालगञ्ज १३ का निवर्तमान वडाध्याक्षसमेत रहेका शाहलाई अस्पताल सञ्चालन र विकास गर्ने जिम्मेवारी दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ