arrow

पार्टी सभापतिको सफलता नै मेरो सफलता : रामचन्द्र

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
Ramchandra-Poudel-11.jpg.jpeg
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको सफलता आफ्नो पनि सफलता भएको बताएका छन् । 
 
सरोज कोइराला स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा नेता पौडेलले पार्टीलाई सफल बनाउन आफु पनि लागेको सुनाए । 
 
उनले भने, ‘मधेसी मोर्चा, एमालेसँग छलफल गरिरहेका छौँ । पार्टीको आन्तरिक प्रतिस्पर्धालाई र बाहिर अन्य पार्टीसँगको प्रतिस्पर्धालाई ध्यान दिन जरुरी छ ।’
 
नेता पौडेलले पार्टीको गुटको संरक्षण गर्नु भन्दा पनि पार्टीलाई एक बनाएर जानेमा सभापतिले सोच्नु पर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ