arrow

प्रधानमन्त्री प्रचण्डले संसदमा संवोधन गर्दै

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
prachanda.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको कामकारबाही, ब्रिक्स सम्मेलनमा सहभागीता, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसंग भएको त्रिपक्षीय भेटवार्ता, लोकमान सिंह कार्की लगायतका विषयमा सांसदहरुले सरकारले जवाफ दिनुपर्ने बताएसंगै यसबारे जवाफ दिन थालेका हुन् । 
 
सभामुख ओनसरी घर्तीले दिउँसो ३ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी गराएकी छिन् । 
 
 
सरकारको कार्यशैली र विदेश नीतिप्रति यतिबेला प्रतिपक्षी दलहरु आक्रामक बन्दै गएका छन् । लोकमान सिंह कार्कीको विषयलाई लिएर भने सत्ताधारी दलका सांसदसमेत रुष्ट बन्दै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ