धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं २ अर्चले र पाँचखाल नगरपालिका वडा नं २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरिएको वर्षे धानको हरियालीको सुन्दर दृश्य । रासस
Hamrakura.com