arrow

कोशीमा सभामुखको सहभागीताबारे अदालतको फैसला स्वीकार्य हुन्छः सभामुख घिमिरे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
devraj ghimire.jpg

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागीताबारे सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताएका छन् । 

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले सरकार निर्माणमा सहभागी भएको विषयलाई संविधान विपरीत भन्दै एमालेले उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ