arrow

सय किलो सुन प्रकरणः पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
arun-pokharel-tokraj-pandey.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।

एक साताअघि एक सय किलो सुन बरामद भएको प्रकरणले चर्चा पाइरहेका बेला अर्थ मन्त्रालयले पोखरेललाई हटाएर विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी पाण्डेलाई जिम्मेवारी दिएको हो । 

गत आइतबार मात्रै  राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेले विमानस्थल प्रमुखको जिम्मेवारी पाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ